२३ असार २०८३, मंगलबार

जिल्ला प्रशासन कार्यालय चितवनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

कात्तिक ६, २०७६
जिल्ला प्रशासन कार्यालय चितवनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं –प्रभु बैंकले चितवनको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । 

चितवन स्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले एक समारोहकाबी उद्घाटन गरेका थिए ।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब बिना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यालयको काम गर्न सक्ने बैंकले विश्वास लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्