0 shares
काठमाडौं, २३ चैत — सोमालियाको राजधानी मोगादिशुमा बुधवार एक क्याफेमा कार बम विस्फोट हुँदा तीनजना मारिएको प्रहरीले बताएको छ ।
बम सुरक्षा र खेलकुद मन्त्रालय नजिक विस्फोट भएका थिए ।
तीनजना मारिएको पुष्टि भएको प्रहरी अधिकारी नूर अदनले रोयटर्सलाई बताए ।
एजेन्सी