२३ जेठ २०८३, शनिबार

मृतावस्थामा फेला परे ४५ वर्षीय भुवानीप्रसाद

कात्तिक ११, २०७६
मृतावस्थामा फेला परे ४५ वर्षीय भुवानीप्रसाद

पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय भुवानीप्रसाद श्रेष्ठ रहेका छन् । 

    शनिबारदेखि घरबाट हराइरहेका उनी आज बिहान स्थानीयवासीले तीनतले भिरमा मृतावस्थामा फेला पारेको स्थानीयवासी धनसिंह नेम्वाङले बताए । 
्उनको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । उनको जिल्ला अस्पताल पाँचथरमा शव परीक्षणसमेत गरिसकिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी अनिल पौड्यालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्