०४ असार २०८३, बिहीबार

३५ लाख तिरेर सशस्त्रका आइजीपीले फेरे विद्यालयको नाम

कात्तिक २०, २०७४
३५ लाख तिरेर सशस्त्रका आइजीपीले फेरे विद्यालयको नाम
भोजपुर, ५ पुस– सशस्त्र प्रहरी बलका महानिरीक्षक दूर्जकुमार राईले भोजपूरको अन्नपूर्ण माध्यामिक विद्यालयको नाम परिवर्तन गरेर आफ्ना स्वर्गीय मातापिताको नाम राखेका छन्, आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।DURJ KUMAR
स्कूललाई ३५ लाख रुपैयाँ दिएपछि अहिले विद्यालयको नाम श्री अन्नपूर्ण बागधन रणदीपा माध्यामिक विद्यालय राखिएको छ ।
शिक्षा नियमावलीको नियम १५६(२) अनुसार कुनै पनि व्यक्तिले आफ्नो निकट दुईजनाको नाममा ३५ लाख वा सो बराबरको नगद वा जिन्सी सामान विद्यालय वा विद्यालयको खातामा जम्मा गरेपछि विद्यालयको नाम परिवर्तन गर्न पाइने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्