०५ साउन २०८३, मंगलबार

रेडियो सुन्ने गाई !

कात्तिक २०, २०७४
रेडियो सुन्ने गाई !

इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाई तनावमुक्त वातावरण तयार गर्न विभिन्न एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिँदै मस्त हुन्छन् । तस्बिर : युवराज पाण्डे, रासस

salt training

कमेन्ट गर्नुहोस्