0 shares
म्याग्दी- राउण्ड अन्नपूर्णको प्रशिद्ध पर्यटकीयस्थल म्याग्दीको पुनहिलमा हिमाल हेर्नका लागि आएका पर्यटकहरूको भीड । असोज र कार्तिक महिनामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरिएको छ ।
तस्वीर : ध्रुवसागर शर्मा/रासस