340 shares
काठमाडौं – चर्चित डान्सर तथा कोरियोग्राफर शक्ति मोहन अहिले मालदिभ्समा छिन् । उनले इन्स्टाग्राममा आफ्ना केही तस्वीरहरू शेयर गरेकी छिन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनका तस्वीरहरू