
काठमाडौं –भारतको हैरावादमा पत्नीको दाँत बांगोटिंगो भएका कारण पतीले सम्बन्ध बिच्छेद गरेका छन् ।
एजेन्सीका अनुसार, सो महिलाकी पतिले महिलाको दाँत बांगोटिंगो भएकै कारण सम्बन्ध विच्छेद गरेको आरोप लागेको छ ।
पीडित रुखसाना बेगमले उनको पतिले दाइजो नपाएको निहुँमा कुट्ने गरेको समेत आरोप लगाएकी छिन् । एजेन्सी