३१ जेठ २०८३, आइतबार

छठी माताको आराधना गर्दै राष्ट्रपति, उपराष्ट्रपति र सर्वसाधारण [फोटो फिचर]

कात्तिक १६, २०७६
छठी माताको आराधना गर्दै राष्ट्रपति, उपराष्ट्रपति र सर्वसाधारण [फोटो फिचर]

काठमाडौँ - आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले शनिवार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन लगायत सर्वसाधारणले शनिवार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा छठी माताको आराधना गरेका छन् ।

यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ ।

हेर्नुहोस फोटोफिचर -

salt training

कमेन्ट गर्नुहोस्