०७ असार २०८३, आइतबार

५६ प्रतिशतले घट्यो सामसङको त्रैमासिक नाफा

कात्तिक १७, २०७६
५६ प्रतिशतले घट्यो सामसङको त्रैमासिक नाफा

काठमाडौं – गत बर्षको समान अवधिको तुलनामा सेप्टेम्बरमा अन्त्य हुने त्रैमासिक अवधिमा सामसङ इलेक्ट्रोनिक्सको सञ्चालन नाफामा ५६ प्रतिशतले गिरावट आएको छ । 

वार्षिक मापनका आधारमा सामसङको सञ्चालन नाफामा गिरावट आएको यो चौथो त्रैमास हो । 

सेमिकन्डक्टरको क्षेत्रमा मन्द सुधार हुने विश्लेषकहरूले बताएका छन् ।

मेमोरी चिप्सको न्यून मूल्य र मागका कारण चिप निर्माताहरू संघर्षरत अवस्थामा पुगेका छन् । बिहानीको कारोबारमा सामसङको शेयरमा १ दशमलव ५९ प्रतिशतले वृद्धि भएको छ । कारोबार दैनिकमा खबर छ । 
 

कमेन्ट गर्नुहोस्