१५ असार २०८३, सोमबार

महिला यात्रुलाई ककपिटमा राख्ने पाइलट बर्खास्त

कात्तिक १८, २०७६
महिला यात्रुलाई ककपिटमा राख्ने पाइलट बर्खास्त

काठमाडौं – चीनको गुइलिन एयरलाइन्सले गत जनवरी महिनामा भएको एक उडानका क्रममा पाइलटले महिला यात्रुलाई ककपिटमा राखेको घटनामा कारवाही गरेको छ ।

ककपिटमा ती महिला यात्रुको तस्वीर सार्वजनिक भएर चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएपछि पाइलटलाई विमान उडाउन आजीवन प्रतिबन्ध लगाइएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्