२६ जेठ २०८३, मंगलबार

बाबुराम चढेको विमान गन्तव्यमा पुगेन, च्याखुरेबाट फर्कियो

कात्तिक २०, २०७४
बाबुराम चढेको विमान गन्तव्यमा पुगेन, च्याखुरेबाट फर्कियो
बाँके २४ चैत–नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई जुम्ला जान चढेको विमान कालीकोटको च्याखुरेबाट फर्किएको छ ।

नयाँ शक्ति पार्टीको कार्यक्रममा सहभागि हुन जुम्ला हिडेका भट्टराई कालीकोटको सीमा च्याखुरेबाट अघि बढन नसकेपछि नेपालगञ्ज फर्किएका छन् ।

च्याखुरे लेखमा पुग्दा मौसम बिग्रेर नेपालगञ्ज फर्किएको भट्टराइले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्