३१ जेठ २०८३, आइतबार

फेरि बनाइदिए दम्पतीले विद्यालय भवन

कात्तिक २०, २०७४
फेरि बनाइदिए दम्पतीले विद्यालय भवन
गोरखाको धार्चेमा रहेको कालरात्री मावि भवन उद्घाटन गर्दै माइली एसोसिएसनका डा. थेरी दम्पती । स्वीजरल्याण्डका नागरिकद्वारा रु. २२ लाख लगानीमा उक्त भवन पुनःनिर्माणमा भएको हो । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

salt training

कमेन्ट गर्नुहोस्