०१ साउन २०८३, शुक्रबार

ज्ञानेन्द्रको भोज खान राष्ट्रपति सोल्टी होटलमा

कात्तिक २०, २०७४
ज्ञानेन्द्रको भोज खान राष्ट्रपति सोल्टी होटलमा
काठमाडौं, २४ चैत - पूर्वराजा ज्ञानेन्द्र शाहले नाती हृदयेन्द्रको ब्रतबन्धको अवसरमा आयोजना गरेको दिवा भोज खान राष्ट्रपति विद्यादेवि भण्डारी होटल सोल्टीमा पुगेकी छन् । हृदयेन्द्रको ब्रतबन्ध केही दिन अघि सम्पन्न भएको थियो । ब्रतबन्ध पछि पाहुनाहरुका लागि भोज चाहिँ आज आयोजना गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्