काठमाडौं, २४ चैत - फुटबलको नियमनकारी निकाय फिफाले नयाँ फिफा बरियता सार्वजनिक गरेको छ । फिफाले आज नयाँ फिफा बरियता सार्वजनिक गरेको हो ।
बरियतामा भारतलाई आफूलाई भारी सुधार गरेको छ । भारत ३१ स्थान माथि उक्लिँदै १ सय १ औं स्थानमा पुगेको छ ।
साथै बरियतामा नेपाललाई भुटान उछिनेको छ । नेपाल अहिले पनि एक सय ७० औं स्थानमै कायम भएको छ । तर श्रीलंका १३ अंक माथि चढ्दै एक सय ६४ औं स्थानमा पुगेको छ ।