काठमाडौं –भारतमा एकाएक गीत गाएर भाइरल बनेकी रानू मन्डलको आलोचना हुन थालेको छ ।
रातारात गीत गाएर भाइरल भएकी उनी ट्रोलको शिकार बनेकी छन् ।
एक भिडियोका अनुसार, एक महिला प्रशंशकले रानूसँग सेल्फी लिन चाहन्छिन् । तर रेनुले उनीसँग तस्वीर खिच्न इन्कार गर्छिन् । त्यो घटनालाई लिएर आक्रोशीत बनेका उनका फ्यानले उनको ट्रोल बनाएका हुन् ।
जुन अहिले भाइरल भइरहेको छ । एजेन्सी