०५ साउन २०८३, मंगलबार

बक्स अफिसमा चलचित्र 'बाला'को आक्रामक शुरूवात, पहिलो दिनमै गर्‍यो यति धेरै कमाई

कात्तिक २३, २०७६
बक्स अफिसमा चलचित्र 'बाला'को आक्रामक शुरूवात, पहिलो दिनमै गर्‍यो यति धेरै कमाई

काठमाडौं –  बलिउड अभिनेता आयुष्मान खुराना, भूमि पेडनेकर र यामी गौतम स्टारर चलचित्र बालाले बक्स अफिसमा धमाकेदार शुरूवात गरेको छ  ।

अमर कौशिकको निर्देशनमा बनेको यस चलचिलले पहिलो दिन नै १० करोड १५ लाख भारतीय रुपैयाँको कमाई गरेको छ । यस चलचित्र निर्माणमा २५ करोड भारतीय रुपैयाँ लागेको निर्माण पक्षले जनाएको थियो । 

ट्रेड एनालिस्ट तरण आदर्शले चलचित्रको कमाई सार्वजनिक गरेका हुन् ।  एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्