३१ जेठ २०८३, आइतबार

अटो रिक्सामा सल बेरिँदा महिलाको मृत्यु

कात्तिक २०, २०७४
अटो रिक्सामा सल बेरिँदा महिलाको मृत्यु


बर्दिया, २४ चैत - अटो रिक्सामा सल बेरिँदा आज यहाँ एक महिलाको मृत्यु भएको छ ।

कैलालीको टीकापुरदेखि बर्दियाको राजापुरतर्फ आउँदै गरेको से १ ह १०५१ नं को अटो रिक्सामा सवार टीकापुर नपा–५ निवासी ३२ वर्षीय शान्ति दाहालको रिक्सामा सल बेरिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक हरिचरण भट्टले बताउनुभयो ।

प्रहरीले अटो रिक्सा चालक कैलाली टीकापुर–९ का कृष्ण परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्