0 shares
बलिउडका चर्चित अभिनेता अक्षय कुमारको चलचित्रले अहिले बक्स अफिसमा धमाका मच्चाइरहेको छ ।
हालै उनको म्युजिक भिडियो 'फिलहाल' सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएको केही समयमै सो गितले युट्युवमा करोड भ्युज पाएको छ ।
हेर्नुहोस् भिडियो