३२ असार २०८३, बिहीबार

जन्मदिनमा ताराले गराइन् बोल्ड फोटोशूट [फोटोसहित]

मंसिर ४, २०७६
जन्मदिनमा ताराले गराइन् बोल्ड फोटोशूट [फोटोसहित]

भारतीय नायिका तारा सुतारिया आफ्नो बोल्ड लुकका कारण चर्चामा रहन्छिन् । उनले बुधवार २४ औं जन्मदिन मनाइरहेकी छिन् । 

पुनीत मल्होत्राको 'स्टूडेन्ट अफ द इयर २' बाट बलिउडमा इन्ट्रि मारेकी उनले अन्य चलचित्रमा पनि काम गरिसकेकी छिन् । 
उनले केही बोल्ड फोटोशूट गराएकी छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्