पश्चिमी अस्ट्रेलियामा एक गोआना मोनिटर छेपारोले चप्पल लिएर गएको छ ।
पशु फार्ममा रहेको मेरीमिया स्टेसनको एक घरअगाडि राखिएको चप्पललाई टाउकोमा राखेर छेपारो हिँडिदिएको छ ।
उसले उक्त चप्पल घरमुनि लगेको भिडियोमा देखिन्छ ।
Shoe-stealing lizard is caught in the act pic.twitter.com/1qUIs7wZTT
— The Sun (@TheSun) November 20, 2019
एजेन्सी