२३ जेठ २०८३, शनिबार

करीना कपुरले छोरो जन्माइन्

कात्तिक २०, २०७४
करीना कपुरले छोरो जन्माइन्
काठमाडौं, ५ पुस - बलिउड नायिका करीना कपुरले छोरो जन्माएकी छिन् । बिहान साढे सात बजे ब्रेच क्याण्डी अस्पतालमा उनले बच्चा जन्माएकी हुन् ।


हस्पिटलले बताए अनुसार करीनाको स्वास्थ्य स्थिति राम्रो रहेको छ । आमा र बच्चा दुवैको सास्थ्य स्थिति राम्रो भएको जनाइएको छ ।

करीनाको स्वास्थ्यलाई लिएर बलिउडमा चर्चा चलिरहेको थियो । करीनाका फ्यानलाई खुसी लाग्ने आशा गरिएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्