१२ असार २०८३, शुक्रबार

बसभित्रै अश्लील हर्कत गर्ने एक जोडीमाथि पक्राउ पूर्जी

मंसिर १२, २०७६
बसभित्रै अश्लील हर्कत गर्ने एक जोडीमाथि पक्राउ पूर्जी

सार्वजनिक स्थलमा प्रेमीसँग शारीरिक सम्बन्ध राखेको पाइएपछि त्यो जोडीलाई अदालतले  पक्राउ पूर्जी जारी गरेको छ  ।

एक युवतीले बसको अन्तिम सिटमा आफ्नो प्रेमीसँग शारीरिक सम्बन्ध राखेपछि त्यो जोडीलाई  पक्राउ पूर्जी जारी गरेको हो । 

ती युवतीले बसको अन्तिम सिटमा आफ्नो प्रेमीसँग शारीरिक सम्बन्ध राखेकी बताइएको छ । उनको प्रेमीलाई भने यो आरोप लागेको छैन ।

मानसिक समस्या भएको प्रेमीसँग ती युवतीले बसभित्रै शारीरिक सम्बन्ध बनाएको छैन । 

यो घटना अस्ट्रेलियाको न्यू साउथ वेल्सको हो । ती युवतीले २९ मार्च २०१९ मा प्रेमी रयान जोन्ससँग शारीरिक सम्बन्ध राखेको बताइएको छ । 

बसका चालकको ऐनामा ती जोडीको अश्लील हर्कत देखिएपछि त्यो जोडीलाई बसबाट निकालिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्