१० असार २०८३, बुधबार

मोबाइलको कोरिएको स्क्रीन सफा गर्ने घरेलु उपाय

कात्तिक २०, २०७४
मोबाइलको कोरिएको स्क्रीन सफा गर्ने घरेलु उपाय

मोबाइल फोनको स्क्रीनमा कोरिएर वा स्क्य्राच भएर हरकोहीले तनाव बेहोर्नु परिरहेको हुन्छ । कहिलेकाहीँ स्क्रीन नै चेन्ज गर्नुपर्ने हुन्छ तर त्यसको लागि पैसा तिर्नुभन्दा नयाँ फोन किन्नु फाइदा हुन्छ ।

phone-screen

तर यहाँ दिइएको उपाय अपनाउनुभयो भने स्क्रीनमा लागेको स्क्य्राच सजिलै हटेर जान्छ ।

पानी र बेकिङ पाउडर लिनुस् । यिनीहरूलाई मिसाएर पेस्ट बनाउनुस् । त्यसपछि आफ्नो फोनको डिस्प्ले स्क्रीनमा दल्नुस् । चर्केको सबै ठीक हुन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्