०५ साउन २०८३, मंगलबार

सुनको मूल्य घटेर आज कतिमा भयो कारोबार ?

मंसिर १२, २०७६
सुनको मूल्य घटेर आज कतिमा भयो कारोबार ?

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७०० निर्धारण गरेको छ । 

नेपाली बजारमा बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० र छापावाला सुन प्रतितोला रु ७० हजार ९०० मा खरिदबिक्री भएको थियो ।

चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेको छ । बुधबार चाँदी प्रतितोला रु ८५५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्