१० साउन २०८३, आइतबार

अर्घाखाँचीमा भएको सवारी दुर्घटनाबारे राष्ट्रपतिले गरिन् यस्तो ट्वीट

मंसिर १२, २०७६
अर्घाखाँचीमा भएको सवारी दुर्घटनाबारे राष्ट्रपतिले गरिन् यस्तो ट्वीट

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएकी छन् ।

बिहीवार ट्विट गर्दै उनले शोकाकुल परिवारमा समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी हुन् ।

'हाम्रो देशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको मैले महसूस गरेको छु', ट्विटमा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्