०७ असार २०८३, आइतबार

भिडियो बाहिरिएपछि राधिका भाइरल

मंसिर १३, २०७६
भिडियो बाहिरिएपछि राधिका भाइरल

राधिका आप्टे पछिल्लो समय बलिउड फिल्म ‘अन्धाधुन’मा देखिएकी थिइन् ।

फिल्ममा उनी आयुष्मान खुरानाकी गर्लफ्रेन्डको भूमिकामा थिइन् । फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो । फिल्ममा तब्बु नकारात्मक भूमिकामा थिइन् ।

यसको कथा दर्शकले निकै मन पराएका थिए । अहिले भने उनी फिल्मभन्दा वेब सिरिजमा बढी ध्यान दिइरहेकी छन् । 

उनी आफ्नो सेक्सी र बोल्ड लुकका कारण चर्चामा रहन्छिन् । इन्टरनेटमा राधिकाको सेक्सी लुक भाइरल हुन्छ । एकपटकब फेरि उनको सेक्सी लुकले इन्टरनेट रंगिएको छ ।

भिडियोमा राधिका नीलो रङको सेक्सी ड्रेसमा देखिएकी छन् । 

नीलो सेक्सी आउटफिटमा न्यूड मेकअपका साथ देखिएकी उनलाई फ्यानले फलो गरेका छन् । उनको यो भिडियो एक अवार्ड कार्यक्रममा खिचिएको हो । उनको इन्स्टाग्राम अकाउन्ट पनि सेक्सी फोटो र भिडियोले भरिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ । 

कमेन्ट गर्नुहोस्