0 shares
सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ ।
जुन भिडियोमा गाउँलेहरूकै अगाडि एक महिलाले युवकलाई चप्पलले हिर्काएकी छन् ।
ती महिलाले युवकले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।