१२ असार २०८३, शुक्रबार

मतदान गर्दै ९७ बर्षीय टंककुमारी

मंसिर १४, २०७६
मतदान गर्दै ९७ बर्षीय टंककुमारी

कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य निर्वाचनको पोखरा १७ स्थित पार्दी मावि केन्द्रमा शनिवार विहान छोरा अर्जुन भण्डारीको सहायताले मतदान गर्दै ज्येष्ठ नागरिक ९७ बर्षीय टंककुमारी भण्डारी । 

तस्वीर रासस

salt training

कमेन्ट गर्नुहोस्