२३ असार २०८३, मंगलबार

मतदान प्रभावित पार्न अनेक हर्कत : पानी खाने अम्खोरामा बम भेटियो

मंसिर १४, २०७६
मतदान प्रभावित पार्न अनेक हर्कत : पानी खाने अम्खोरामा बम भेटियो

 सर्लाहीको हरिपूर्वा नगरपालिका १ स्थित मतदान केन्द्र नजिक बिस्फोटक पदार्थ फेला परेको छ । 

नेपाली सेनाले  सो बिस्फोटक पदार्थ डिस्पोज गरिसकेको प्रहरीले जनाएको छ । 

मतदान केन्द्रबाट तीन सय मिटर नजिक पानी खाने अम्खराभित्र राखिएको अवस्थामा भेटिएको बिस्फोटक पदार्थ शनिबार सेनाले डिस्पोज गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्