बलिउड अिभनेत्री मिनीषा लाम्बाले फिल्म ‘यहाँ’ बाट आफ्नो करियर सुरु गरेकी थिइन्। त्यसपछि उनले कयौँ हिट फिल्ममा काम गरिन। तर, उनी हाल लामो समयदेखि फिल्म क्षेत्रबाट टाढा छिन्।
मिनीषा सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्ने गर्छिन। यसै क्रममा उनले बिकिनीमा आकर्षक देखिएको आफ्नो रुप इन्स्ट्राग्रामा सार्वजनिक गरेकी छिन्। उनले फिल्म क्षेत्रबाट विश्राम लिएर व्याइफ्रेड रेयान थमसँग विवाह गरेकी थिइन्।