0 shares
एक मानिसले बाइक चलाइरहेको समयमा बाइकको पछाडी बिरालो पनि बसेपछि सामाजिक सञ्जालमा चर्चा चलेको छ ।
गुडिरहेको बाइकमा शानदारका साथ बिरालो बसेको तस्वीर एक व्यक्तिले लिएका थिए ।
ट्वीटरमा राखिएको त्यो तस्वीर केही समयमै भाइरल भएको छ ।