![कृषि तथा पशुपन्छी विकास मन्त्रालयले माग्यो कर्मचारी, यस्तो छ योग्यता [हेर्नुहोस् सूचना]](https://lktcdn2.prixacdn.net/media/b_M8DjanItwD.png)
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्रमा इच्छुक व्यक्तिले दरखास्त दिन सक्ने जनाएको छ ।
बिहीवार गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस्
