३० जेठ २०८३, शनिबार

अर्धनग्न तस्वीर लीक भएपछि यी नायिका भइन भाइरल, भनिन् यस्तो

मंसिर २०, २०७६
अर्धनग्न तस्वीर लीक भएपछि यी नायिका भइन भाइरल, भनिन् यस्तो

साउथ मूभिजकी चर्चित नायिका रम्या पान्डियन आफ्नो अर्थनग्न तस्वीरका कारण अहिले चर्चामा छिन् ।

उनले हालै आफ्ना केही तस्वीरहरू इन्स्टाग्राममा शेयर गरेकी थिइन् । तस्वीर शेयर गरेको केही समयपछि ‘न्यूड’ तस्वीर भाइरल भएको छ । यद्यपी उनले त्यो तस्वीर ‘फेक’ भएको प्रतिक्रिया दिएकी छन् । 

‘फेक’ भनिएको तस्वीरमा उही तस्वीर छ, जसन रम्याले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन् । ट्रोलर्सले उनको तस्वीरलाई तोडमोड गरी ‘सेमी न्यूड’ बनाएर भाइरल गरेको बताइएको छ । 

रम्याले आफ्नो इन्स्टाग्राममा ब्लू साडी पहिरिएर खिचिएको तस्वीरहरू शेयर गरेकी थिइन् । उनी यी तस्वीरहरूमा सिम्पल लुक तथा ग्लामरस पोजमा देखिएकी छन् । 

एक रिपोर्टको अनुसार, भाइरल भएको तस्वीरमा रम्या आपत्तिजनक अवस्थामा छिन् ।  

यो तस्वीरमा रम्याले कसैले आफ्नो फेक आईडी बनाई त्यस आईडीबाट यस्तो आपत्तिजनक तस्वीर शेयर गरेको बताएकी छन् । 

रम्याले त्यस्तो मानिसबारे प्रहरीका उजुरी दिने चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा उनको सबै फेक तस्वीर हटाउन अनुरोध गरेकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्