0 shares
डोटीको दिपायल सिलगढी नगरपालिका १ बाफीका वृद्धा र बालक ट्युबको सहारामा सेती नदी तर्दै । पुल नहुँदा स्थानीयलाई सेती नदी वारपार गर्न कष्टकर भएको छ । तस्वीर विमलबहादुर विष्ट/रासस