०३ असार २०८३, बुधबार

के हो ऋत्तिक रोशनको रहस्य ?

कात्तिक २०, २०७४
के हो ऋत्तिक रोशनको रहस्य ?

काठमाडौं — बलिउडका सुपरस्टार ऋत्तिक रोशन लगातार खबरहरूमा छाइरहन्छन् । हुन त यसबीचमा उनका बारेमा राम्रा खबर त्यत्ति आएनन् । कंगना रनावतसँगको उनको झगडाले दुवैको ठूलो बेइज्जती भयो ।

hrithik-roshan

तर अहिले समस्या समाधान भएपछि ऋत्तिक एकदमै खुशी छन् ।

जहिलेपनि अंगरक्षकहरूबाट घेरिने ऋत्तिकले आफ्ना सबै सुरक्षा हटाइसकेका छन् । उनले त आफ्नो ड्राइभरलाई पनि बिदा दिइसकेका छन् ।

hrithikroshansecretgirlfriend-01-1480571267

यसको पछाडि एक खास मान्छेको हात छ जसका बारेमा ऋत्तिकले कुनै पनि खबर लिक हुन दिन चाहेका छैनन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्