३१ जेठ २०८३, आइतबार

यी मोडेलले टपलेस भएर पाकिस्तानी झण्डा देखाइन्, उठ्नसक्छ विवाद

कात्तिक २०, २०७४
यी मोडेलले टपलेस भएर पाकिस्तानी झण्डा देखाइन्, उठ्नसक्छ विवाद
काठमाडौं, ५ पुस — लामो समयदेखि आफूलाई पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको गर्लफ्रेन्ड भएको दाबी गर्ने मोडल र अभिनेत्री अर्शी खान फेरि चर्चामा छिन् ।


अर्शीले खिचाएका केही फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । फोटोमा उनी टपलेस देखिन्छिन् अनि पाकिस्तानी झण्डा बेरेकी छिन् ।

सूत्रहरूबाट प्राप्त जानकारी अनुसार अर्शीले निर्देशक मनीष सिंहको फिल्म ग्रीन टेररमा प्रमुख भूमिका निर्वाह गर्ने भएकी छिन् । अर्शीले फिल्ममा पूर्ण नग्न भएर सिन समेत दिएकी छिन् भन्ने चर्चा छ ।
फिल्ममा उनी महिला आतंकवादीको भूमिकामा छिन् ।

पञ्जाब केशरी

salt training

कमेन्ट गर्नुहोस्