२८ असार २०८३, आइतबार
साग खेलकुद

पुरुष म्याराथनमा नेपालको सफलता : किरणले दिलाए स्वर्ण

मंसिर २१, २०७६
पुरुष म्याराथनमा नेपालको सफलता : किरणले दिलाए स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष म्याराथनमा शनिबार नेपालका किरण सिंहले बोगटीले स्वर्ण पदक जितेका छन् ।

बोगटीले निर्धारित ४२.१९५ किमिको दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरेका हुन् ।

त्यस्तै भारतका खेलाडीहरूले रजत र कांस्य पदक जितेका छन्।

salt training

कमेन्ट गर्नुहोस्