टीभी एक्ट्रेस जेनिफर विन्गेट आफ्नो ग्लामरस लुकका कारण बेलाबखत सामाजिक सञ्जालमा छाइरहन्छिन् ।
उनले आफ्नो सामाजिक सञ्जालको अकाउन्टमा हालै एक अन एडिटेड फोटो शेयर गरेकी छन् । जुन फोटोले मानिसहरूको ध्यान तानेको छ ।
यस फोटोमा जेनिफरले ब्ल्याक शिमरी ड्रेस पहिरिएकी छन् । छोटो कपाल र हल्का सूर्यको किरणमा यो तस्वीर निकै सुन्दर देखिएको छ ।