![राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले माग्यो कर्मचारी [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/parichayapatra_ZuxUWc8Tnm.png)
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अपरेटर करारमा कर्मचारी माग गरेको छ ।
परिचयपत्र वितरण गर्ने कार्यअन्तर्गत घुम्ती सेवा सञ्चालनमार्फत नागरिकका विवरणहरू संकलन गर्ने कार्यका लागि कर्मचारीको दरखास्त आह्वान गरिएको हो । विभागले विभिन्द्द ६ जिल्लाका लागि कर्मचारी मागेकाे हाे ।
वि