३० जेठ २०८३, शनिबार

बलिउड अभिनेत्री रियाको बोल्ड फोटोशूट भाइरल [फोटोसहित]

मंसिर २३, २०७६
बलिउड अभिनेत्री रियाको बोल्ड फोटोशूट भाइरल [फोटोसहित]

बलिउड अभिनेत्री रिया सेन फिल्मभन्दा पनि बढी हट अवतारका कारण चर्चामा रहने गर्छिन् ।

एकपटक पुन: उनको हट तस्वीरहरू इन्टरनेटमा भाइरल भइरहेका छन् ।

रियाले हट तस्वीरहरू पोस्ट गरेर सामाजिक सञ्जाल तताइरहने गर्छिन् ।

३८ वर्षीया रियाले सन् २०१७ मा शिवम तिवारीसँग विवाह गरेकी थिइन् ।

तस्वीरहरू :

salt training

कमेन्ट गर्नुहोस्