![मलाइकाको हट अवतार भाइरल [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Malaika01_Bwe5BUBnQR.jpg)
बलिउडकी स्टाइलिस अभिनेत्री मलाइका अरोरा बेलाबेलामा चर्चामा रहने गर्छिन् ।
उमेर बढ्दै जाँदा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन ।
उनी सहभागी पार्टी होस् या कुनै समारोह, त्यहाँ 'मलाइका फिगर'कै चर्चा हुने गर्छ ।
हालै मलाइका एउटा बिहेमा गएकी थिइन् । जहाँ उनले 'ट्र्याडिसनल' पहिरन लगाएकी थिइन् । उनको ट्र्याडिसनवाला फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
तस्वीरहरू :


