२२ जेठ २०८३, शुक्रबार

साग सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाललाई चीनको बधाइ

मंसिर २५, २०७६
साग सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाललाई चीनको बधाइ

चिनियाँ राजदूत हउ यान्छीले तेह्रौ दक्षिण एसियाली खेलकूद (साग) सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल सरकारलाई बधाइ दिएकी छन् ।

बुधवार सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै यान्छीले साग उल्लेखनीय बनेको टिप्पणी गरेकी हुन् ।

'उल्लेखनीय दक्षिण एसियाली खेल ! नेपाल सरकार र यहाँका जनतालाई बधाइ छ,' यान्छीले लेखेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्