
सरकारले स्वीकृत गरेको एक महिनापछि ‘राष्ट्रिय शिक्षा नीति २०७६’ को पूर्णपाठ सार्वजनिक गरेको छ।
कात्तिक १८ को मन्त्रिपरिषद्ले शिक्षा नीति स्वीकृत गरेपनि पूर्णपाठ गरिएको थियो। सरकारको आलोचना बढेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार पत्रकार सम्मेलन नै गरेर नीतिको पूर्णपाठ सार्वजनिक गरेका हुन्।
यस्तो छ शिक्षा नीतिको पूर्णपाठ