१९ असार २०८३, शुक्रबार

अप्रेशन थीएटरमै अश्लील गीतमा टिकटकको भिडियो

मंसिर २६, २०७६
अप्रेशन थीएटरमै अश्लील गीतमा टिकटकको भिडियो

बिहारको सदर अस्पतालमा अप्रेसन थीएटरमा बिरामीको उपचार भइरहेको थियो।

तर,  केही व्यक्ति टिकटक भिडियोका लागि भोजपुरी गीतमा नाचिरहेका थिए। गीत पनि यति अश्लील थियो कि तपार्इँलाई लाज लाग्न सक्छ। यो भिडियो भिडियो भाइरल भएपछि अस्पताल प्रशासनमाथि नै प्रश्न उठ्न थालेको छ।

तर, यो भिडियो कहिले  बनाइएको हो भनेर अझै खुल्न सकेको छैन।  यो भोजपुरी गीतको भिडियोमा केही व्यक्ति ठुम्का लगाउँदै नाचिरहेको देखिन्छ।
 

salt training

कमेन्ट गर्नुहोस्