०१ असार २०८३, सोमबार

अब माइतीघर–तीनकुनेमा पनि साइकल लेन

मंसिर २७, २०७६
अब माइतीघर–तीनकुनेमा पनि साइकल लेन

काठमाडौं महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने भएको छ ।

हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधरसहित साइकल लेन व्यवस्थित गर्न लागिएको हो । 

साइकल लेनको सञ्चालनसम्बन्धि गुरुयोजना बनाई माइतीघर–तीनकुने साँढे दुई किलोमिटर सडकमा साइकल लेन सञ्चालनको शुरूवात गर्न लागिएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्