२३ जेठ २०८३, शनिबार

ट्विंकल खन्नालाई अक्षय कुमारको गिफ्ट, कानमा प्याजको रिङ

मंसिर २७, २०७६
ट्विंकल खन्नालाई अक्षय कुमारको गिफ्ट, कानमा प्याजको रिङ

बलिउडका चर्चित अभिनेता अक्षय कुमारले ट्वींकल खन्नालाई प्याजको एयररिङ उपहार दिएपछि सर्वत्र चर्चा भइरहेको छ ।

प्याजको बढ्दो मूल्यलाई लक्षित गर्दै प्याजलाई विभिन्न विषयमा जोड्न थालेको यो पहिलो घटना भने होइन । कहिले प्याजको फूली, कहिले प्याजको एरिरिङ त कहिले प्याजकै खानालाई लिएर पछिल्लो समय चर्चा भइरहेको छ ।

बलिउडका अभिनेता अक्षय कुमारले प्याजको एयररिङ ‘गिफ्ट’ दिएपछि ट्विंकल खन्ना निकै खुशी भएकी छन् । उनले एक तस्वीर शेयर गर्दै खुशी व्यक्त गरेकी छन् ।  

salt training

कमेन्ट गर्नुहोस्