२३ जेठ २०८३, शनिबार

प्र‍ियंकाको कुकुर मोह

मंसिर २८, २०७६
प्र‍ियंकाको कुकुर मोह


बलिउड हुँदै हलिउड पुगेकी नायिका प्र‍ियंका चोपडा र उनका पति निक जोनसको ख्याती चुलिदो छ। प्र‍ियंका र निकमा घरपालुवा कुकुरको मोह देखिन्छ ।

 प्र‍ियंकाको कुकुरको नाम डियाना हो भने  निकको कुकरको नाम  जियान। उनीहरुले दुबैको उपनाम पनि दिएका छन्।

उनीहरुले सामाजिक सन्जालमा  डियाना र  जियनको अकाउन्ट पनि बनाएका छन्। 


 

salt training

कमेन्ट गर्नुहोस्