
बलिउड नायिका नुसरत भरूचा पछिल्लो समय चर्चामा छिन्। उनका तस्वीर सामाजिक सन्जालमा भाइरल भइरहेका छन्।

इन्स्टाग्राममा सक्रिय रहने नुसरतले हालै मात्र केही नयाँ तस्वीर सामाजिक सन्जालमा सार्वजनिक गरेकी छिन्। जसमा उनी बिकिनीमा निलो समुन्द्रको किनारमा देखिएकी छिन्।
उनी केही तस्वीरम पहँलो त केही तस्वीरमा गुलाबी रंगको बिकिनीमा सजिएकी देखिन्छिन्। र, थाईमा ट्याटु खोपेकी छिन्।उनी केही दिन अघि थाइल्यान्डमा रहँदा आफ्नो साथीको ब्याचलर पार्टीमा थिइन्।
फिल्म ड्रीम गर्लको सफलतापछि उनी आफ्नो केटी साथीहरुसँग मिनी होलिडेका लागि थाइल्यान्ड गएकी थिइन्।