३१ जेठ २०८३, आइतबार

‘जमाना खराब छ’ गीत सार्वजनिक (भिडियोसहित)

कात्तिक २०, २०७४
‘जमाना खराब छ’ गीत सार्वजनिक (भिडियोसहित)
काठामाडौं, २८ चैत्र– गायक सूर्य तिवारीको ‘जमाना खराब छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत मिलन जलन र सूर्य तिवारीको छ । राजन इसानले उक्त गीतको संयोजन गरेका हुन् । पोर्चुगलमा रहेका गायक तिवारीले उक्त गीत पोर्चुगलमै बसेर रेकर्ड गराएका हुन् ।

उक्त गीतको भिडियो छायांकन तथा निर्देशन श्रीधर पौडेलले गरेका हुन् । भिडियोमा मिलन जलन र बर्ष सिवाकोटीले अभिनय गरेका छन् । गायक तिवारीले यस एल्बमको साथै आफ्नो तेस्रो एल्बमको लागि पनि तयारी गर्दैछन् ।


 

salt training

कमेन्ट गर्नुहोस्